२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

विष्णु पौडेलको सचिवालयले भन्यो–उहाँमाथि आक्रमण भएको छैन

बुधवार , भाद्र २५, २०८२

  • 802
    Shares
  • 802
    Shares
  • काठमाडौं, २५ भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडिओ भ्रामक भएको सचिवालयले जनाएको छ छ । 

    सचिवालयले भन्यो, ‘२०८२ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक हुन् । उहाँमाथि कुनै आक्रमण भएको छैन ।’