२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

कफ्र्यु उल्लंघन भएपछि सेना सडकमा

बुधवार , भाद्र २५, २०८२

  • 601
    Shares
  • 601
    Shares
  • भैरहवा । सरकारले देशभर कर्फयु लगाएपनि सडकमा भिडभाड नघटेपछि नेपाली सेनाले नियन्त्रण लिन शुरु गरेको छ। यसैक्रममा रुपन्देहीको भैरहवा, बुटवल लगायतका शहरहरुमा नेपाली सेनाले नियन्त्रणमा लिन शुरु गरेको छ । 

    नेपाली सेनाले कर्फयु उल्लंघन भएको भन्दै शहर बिभिन्न स्थानमा पुगेर नागरिकलाई अनाबश्यक काममा बाहिर ननिस्कन आग्रह गरेको छ ।

    WhatsApp Image 2025-09-10 at 12.07.05 PM.jpeg
    WhatsApp Image 2025-09-10 at 12.08.37 PM.jpeg