२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

रविलाई जेलबाट निकाले प्रदर्शनकारीले

मंगलवार , भाद्र २४, २०८२

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • काठमाडाैं, २४ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्।

    मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन्।