२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

हाम्रो डेण्टल क्लिनिकमा एकदिनमै ‘आरसीटी’

बुधवार , बैशाख १, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, १ वैशाख ।
    हाम्रो डेण्टल क्लिनिक सिद्धार्थनगर–७ नयाँ सडक, रुपन्देहीले दुखेको दाँतको मेसिनद्वारा जराबाट उपचार गर्ने रुट क्यानल ट्रिटमेन्ट ‘आरसीटी’ एकदिनमै गर्ने भएको छ । नयाँ वर्ष २०७८ को अवसर पारेर क्लिनिकले उक्त सेवा उपलब्ध गराउने भएको हो । IMG-20210413-WA0001.jpg

    त्यस्तै नयाँ वर्षकै अवसरमा वैशाख महिनाभरी दाँतको सम्पूर्ण उपचारमा १० प्रतिशत छुट उपलब्ध हुने हाम्रो डेण्टल क्लिनिकका सञ्चालक डा. आशुतोष शुक्लाले बताए ।

    विगत डेढ वर्षदेखि सञ्चालनमा रहेको हाम्रो डेण्टल क्लिनिकमा किरा लागेको दाँतमा सिमेन्ट भर्ने, दाँत सफा गर्ने, दाँत उखाल्ने, कृत्रिम दाँत हाल्ने, दाँतमा खोल हाल्ने, बांगोटिंगो दाँत मिलाउने, दाँतको एक्स–रे गर्ने लगायतका सेवाहरु उपलब्ध रहेको डा. शुक्लाले जानकारी दिए ।