२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

शुक्रवार , श्रावण ३०, २०८२

  • 361
    Shares
  • 361
    Shares
  • काठमाडौं,  ३० साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । 

    अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेश कुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच छुट्टाछ्ट्टै कार्यसम्पादन सम्झौता भएको हो ।