२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

पाल्पामा भदौ १ गते सार्वजनिक विदा

शुक्रवार , श्रावण ३०, २०८२

  • 351
    Shares
  • 351
    Shares
  • भैरहवा, ३० साउन । लुम्बिनी प्रदेश सरकारले आगामी भदौ १ गते आइतबार पाल्पा जिल्लामा सार्वजनिक विदा दिने भएको छ । प्रदेश मन्त्रिपरिषद्को २०८१ साल चैत १४ गतेको निर्णय अनुसार सो दिन पाल्पामा भगवती जात्रा मनाइने भएकाले विदा दिने निर्णय गरिएको हो । 

    522660218_1083443510562045_127064261800068459_n.jpg

    नेपाल र इस्ट इण्डिया कम्पनीबीच वि.सं. १८७१–७२ मा भएको युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष भदौ कृष्ण नवमीका दिन भव्य रूपमा भगवती जात्रा मनाउने गरिएको छ ।