२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

बुटवलमा आइतबार सार्वजनिक विदा

शुक्रवार , श्रावण २३, २०८२

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, २३ साउन । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले साउन २५ गते आइतबार स्थानीय सार्वजनिक विदा दिएको छ । गाईजात्रा (सापारु) पर्वको अवसरमा एक दिनका लागि विदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले बताउनुभयो ।

    मेयर पाण्डेयका अनुसार आइतबार उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालयहरु र शिक्षण संस्थाहरुमा समेत विदा गरिएको छ ।