२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

राष्ट्रिय स्वतन्त्र पार्टी संसदिय दलको वैठक भैरहवामा

बुधवार , श्रावण १४, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदिय दलको वैठक भैरहवा स्थित रमादा होटलमा दिउसो १ वजे सुरु भएको छ  ।

    संघीय संसद् प्रतिनिधिसभामा रहेका रास्वपाका सांसदहरू संसदीय दलको बैठक बस्नका लागि रुपन्देहीको भैरहवा पुगेका हुन् । वैठकमा वर्तमान राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक व्यवस्थापन, र आगामी निर्वाचन रणनीतिबारे छलफल भैरहेको छ ।

    वैठक समापनपछि महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरिने संसदिय दलले जनाएको छ । रास्वपा संसदीय दलको बैठक ४ बजेसम्म चल्ने बताइएको छ ।