२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

ट्रम्पको चेतावनी : ५० दिनभित्र युद्धविराम नभए सय प्रतिशत कर लगाउँछु

बुधवार , आषाढ ३२, २०८२

  • 823
    Shares
  • 823
    Shares
  • काठमाडौं, ३२ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले नेटोमार्फत युक्रेनमा हतियार पठाउने बताउनुभएको छ।

    यदि ५० दिनमा युद्धविराम सम्झौता भएन भने रूसलाई लक्षित कर लगाउने चेतावनी दिनुभयो । ट्रम्पले ओभल अफिसमा नेटो महासचिव मार्क रुटलाई भेट्दै युक्रेनलाई सहयोग गर्ने हतियार सम्बन्धी नेटोसँग सम्झौताको घोषणा गर्नुभयो । 

    अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले ट्रम्पले आर्थिक प्रतिवन्ध भन्न खोजेको स्पष्ट पार्नुभयो ।