२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

जनमत पार्टी रुपन्देहीद्वारा पालिकास्तरीय बैठक, के–के भयो छलफल ?

आइतवार , जेठ २६, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, २५ जेठ । जनमत पार्टी, रुपन्देहीले जिल्लाका सम्पूर्ण पालिकामा पालिकास्तरीय बैठक सम्पन्न गरेको छ । बैठकमा विभिन्न विषयमा छलफल भएको पार्टीको लुम्बिनी प्रदेश समिति सदस्य तथा रुपन्देहीका सूचना समिति अधिकारी (प्रवक्ता) रुपचन यादवले बताउनुभयो । 

    प्रवक्ता यादवका अनुसार बैठकमा संगठन विस्तार, पार्टी प्रवेश, किसानहरुका समस्या, लगायत विषयमा छलफल भएको थियो ।