२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

राप्रपा वरिष्ठ नेता तथा सांसद् दीपक बोहराको निधन

मंगलवार , चैत्र १८, २०८१

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएको छ । पूर्वमन्त्री बोहराको काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा मंगलबार (आज) निधन भएको हो ।

    उनी रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद् हुन् ।