२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

काठमाडौंमा सेना परिचालन

शुक्रवार , चैत्र १४, २०८१

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं । काठमाडौंको तीनकुनेमा नेपाली सेना परिचालन भएको छ। 

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु जारी गरेपछि नेपाली सेनाको टोली खटिएको हो।

    सेनाको बख्तरबन्दसहितको टोली खटिएको हो।

    प्रशासनले शुक्रबार अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।