२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

प्रतिनिधि सभाबाट अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित

बिहिवार , आषाढ १४, २०८१

  • 418
    Shares
  • 418
    Shares
  • काठमाडौं, १३ असार । प्रतिनिधि सभाले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ ।

    बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण९पहिलो संशोधन० विधेयक, २०८१ लाई पारित गरेको हो । सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनि राखेको प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे । 

    प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रबार (भोलि) बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।