
शुक्रवार , आषाढ १, २०८१
काठमाडौं, ३२ जेठ ।सरकारले असार ३ गते सोमबार सार्वजनिक बिदा दिएको छ । बक्र ईद (उल–अजहा) का अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
शुक्रबार गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।
२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका सह–सचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij