images
images

शनिवार, जेठ ५ गते २०८१

तोकिएभन्दा बढी भाडा लिने ट्याक्सी प्रहरी नियन्त्रणमा

तोकिएभन्दा बढी भाडा लिने ट्याक्सी प्रहरी नियन्त्रणमा

images
images
images
शनिवार, बैशाख २२ २०८१
शनिवार, बैशाख २२ २०८१
  • तोकिएभन्दा बढी भाडा लिने ट्याक्सी प्रहरी नियन्त्रणमा

    भैरहवा, २२ वैशाख ।
    यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने ट्याक्सीहरुलाई चालकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भैरहवाका विभिन्न स्थानहरुबाट ट्याक्सीहरुलाई चालकसहित नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टका अनुसार लु १ ज २७६३, लु १ ज २७४१, लु १ ज २४९८, लु १ ज २३४३, लु १ ज ४०६१, लु १ ज ३८९५ र लु १ ज ३२६३ नम्बरका ट्याक्टसी प्रहरी नियन्त्रणमा छन् । थप अनुसन्धान कार्य भइरहेको डीएसपी भट्टले जानकारी दिए ।

                                                

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij