२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द

बिहिवार , बैशाख २०, २०८१

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • रुपन्देही, २० वैशाख । 
    अत्यधिक गर्मी बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा सार्वजनिक बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरुमा बिदा दिने निर्णय भएको उल्लेख गरेको छ ।

    उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालद्वारा जारीसूचनामा केही दिनयता तातो हावा चल्न थालेकोले विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकोले वैशाख २० गते बिहीवार र २१ गते शुक्रबारका लागि नगरभित्रका सबै बिद्यालयमा बिदा दिन निर्देशन दिइएको छ ।

    WhatsApp Image 2024-05-01 at 8.06.28 PM.jpeg