images
images

शुक्रवार, जेठ ४ गते २०८१

ए.बि.एस.का विद्यार्थीहरुद्वारा पानी वितरण

ए.बि.एस.का विद्यार्थीहरुद्वारा पानी वितरण

images
images
images
बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • ए.बि.एस.का विद्यार्थीहरुद्वारा पानी वितरण

    तिलोत्तमा, २० वैशाख ।
    भैरहवास्थित ए.बि.एस.मा अध्ययनरत विद्यार्थीहरुले ई–रिक्सा चालकलाई पानी वितरण गरेका छन् । श्रमिक दिवसको अवसर पारेर बुद्धचोकमा विद्यार्थीहरुले पानी वितरण गरेको ए.बि.एस.का सञ्चालक विकास तिवारीले जानकारी दिए । संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको तिवारीले बताए । उनले यस ए.बि.एस. मा अध्ययनरत विद्यार्थीहरुलाई पढाइको साथै सामाजिक कार्य गर्न पनि सिकाउँदै आएको बताए । 

    images
    images
    images

    रिक्सा चालकहरुलाई गर्मी र तातो हावा चलेको बेलामा केही भए पनि राहत मिलोस् भन्ने उद्देश्यले पानी वितरण गरिएको कार्यकमका संयोजक रजित शाक्यले बताए । 
    पढाईसँगै सामाजिक कार्य गर्दा पनि केही कुराको ज्ञान प्राप्त गर्नुको साथै समाजलाई पनि बुझ्न सकिने शाक्यले बताए । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij