images
images

बिहिवार, जेठ ३ गते २०८१

लक्ष्मण पाण्डेको ‘हाँसेबोले आनन्द हुनी’ सार्वजनिक

लक्ष्मण पाण्डेको ‘हाँसेबोले आनन्द हुनी’ सार्वजनिक

images
images
images
सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • लक्ष्मण पाण्डेको ‘हाँसेबोले आनन्द हुनी’ सार्वजनिक

    बुटवल, १७ वैशाख । राष्ट्रसेवक कर्मचारी लक्ष्मण पाण्डेको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । पाण्डेको आफ्नै युट्युव च्यानल ‘लक्ष्मण पाण्डे’ बाट सार्वजनिक गरिएको हो ।

    images
    images
    images

    ‘हाँसेबोले आनन्द हुने’ बोलको गीतको म्युजिक भिडियोको निर्देशन विष्णु भट्टराईले गरेका छन् । करिश्मा ढकाल, सन्तोष शर्मा र सगुन शर्माले अभियन गरेको उक्त म्यूजिक भिडियोमा कुलेन्द्र विश्वकर्मा र शान्तीश्री परियारको स्वर रहेको छ । 

    उक्त गीतको संगीत तथा शब्द लक्ष्मण पाण्डे आफैले गरेका छन् । मालाश्री स्टुडियोमा रेर्कडिङ्ग गरिएको हो । मिक्स माष्टर खड्क बाजुरालीको रहेको म्युजिक भिडियोको एरेन्जर विनोद बाजुरालीले गरेका हुन् ।

    अविरल फिलीम्सको पोष्ट प्रोड्क्सन रहेको म्युजि भिडियो युट्युबमा सार्वजनिक भएपछि छाटो समयमा नै लोकप्रिय भएको छ । पाण्डेले यो भन्दा पपिहला एकान्तमा आसु खसाए.., सुखी हुन्छ जिन्दगी... लगायतका म्यूजिक भिडियो सार्वजनिक भएका छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij