images

मंगलवार, बैशाख २५ गते २०८१

‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थी नुवाकोट भ्रमणमा

‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थी नुवाकोट भ्रमणमा

images
images
images
शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थी नुवाकोट भ्रमणमा

    तिलोत्तमा, १४ वैशाख ।
    पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा नगरपालिका–२ जानकीनगर, रुपन्देहीले ‘बुक लेस फ्राइडे’ को दिन शुक्रबार (आज) विद्यार्थीहरुलाई ऐतिहासिक पर्यटकीय स्थल नुवाकोटको अवलोकन भ्रमण गराएको छ ।

    images
    images
    images

    विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई नुवाकोट लगेर त्यस क्षेत्रको पर्यटकीय अवस्था र सम्भावनाको बारेमा जानकारी गराएको हो । उक्त अवलोकन भ्रमणमा शिक्षकहरुसहित करिब १५० विद्यार्थीहरु सहभागी भएको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए ।

    विद्यालयले नयाँ शैक्षिकसत्रको सुरुवातमा नुवाकोटको भ्रमण गराएको हो । यसबाट विद्यार्थीहरुमा यस क्षेत्रको पर्यटकीय अवस्था, सम्भावना र ऐतिहासिक क्षेत्रको बारेमा समेत जानकारी हुने प्राचार्य गौतमले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij