images

बुधवार, बैशाख २६ गते २०८१

जेसीआई सिद्धार्थ नेपालको भित्तेपात्रो विमोचन

जेसीआई सिद्धार्थ नेपालको भित्तेपात्रो विमोचन

images
images
images
शुक्रवार, चैत्र २३ २०८०
शुक्रवार, चैत्र २३ २०८०
  • जेसीआई सिद्धार्थ नेपालको भित्तेपात्रो विमोचन

    भैरहवा, २३ चैत । जेसीआई सिद्धार्थ, नेपालले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरिएको छ । जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष दीपक काफ्ले तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दिलिप भट्टराई, जेसीआई सिद्धार्थ लेडी, नेपालकी अध्यक्ष संगिता आचार्य लगायतले भित्तेपात्रो विमोचन गरेका हुन् ।

    images
    images
    images

    सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष भट्टराईले भित्तेपात्रोको आफ्नै महत्व रहेको बताए ।

    केशव भण्डारीको संयोजन तथा महासचिव अर्जुन कुंवरको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै जेसीजको मूलमन्त्र अनुसार नेतृत्व र व्यक्तित्व अनुसार आफूलाई अग्रसर बनाउनुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा जेसीआई सिद्धार्थ नेपालका पूर्वअध्यक्ष, जेसीआई सिद्धार्थ लेडीकी अध्यक्ष संगिता आचार्य लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij