images

सोमवार, बैशाख १७ गते २०८१

धादिङ बस दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

धादिङ बस दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

images
images
images
शुक्रवार, फाल्गुण २५ २०८०
शुक्रवार, फाल्गुण २५ २०८०
  • धादिङ बस दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    भैरहवा, २५ फागुन ।
    धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा रुपन्देहीको भैरहवामा दीप प्रज्वलन गरिएको छ । लोकतान्त्रिक विद्यार्थी संघ, रुपन्देहीले बिहीबार सिद्धार्थनगर–१२ स्थित भैरहवा बहमुखी क्याम्पस अगाडि दीप प्रज्वलन गरेको संघका जिल्ला उपाध्यक्ष रमजान अलीले बताए ।

    images

    कार्यक्रममा लोकतान्त्रिक विद्यार्थी संघ रुपन्देहीका उपाध्यक्ष कृष्ण गुप्ता, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस सदस्य इरफान अली लगायत विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

    1709827842-JGL9U.jpg

    मंगलबार साँझ रुपन्देहीबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट बुधबार विहान त्रिशूली नदीमा खसेको थियो । घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए । बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ । सहित दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij