२०८२, पौष १३ गते

Dec 28 2025 | २०८२, पौष १३ गते

मेटाकाे फेसबुकलगायत सबै सञ्जालकाे सर्भर डाउन, चलिरहेका एकाउन्ट अचानक लगआउट

मंगलवार , फाल्गुण २२, २०८०

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं । मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्रामकाे सर्भर डाउन भएको छ । नेपालमा बेलुका ९ बजे चलिरहेको एकाउन्ट अचानक बन्द भएको हो ।

    नेपालमा मात्रै यस्तो भएको हो कि विश्वभर भएको भन्नेबारे विस्तृत विवरण भने आएकाे छैन ।