images

शुक्रवार, बैशाख २१ गते २०८१

घरमै पुगेर अपांगता परिचयपत्र वितरण गर्दै सिद्धार्थनगर नगरपालिका

घरमै पुगेर अपांगता परिचयपत्र वितरण गर्दै सिद्धार्थनगर नगरपालिका

images
images
images
आइतवार, फाल्गुण २० २०८०
आइतवार, फाल्गुण २० २०८०
  • घरमै पुगेर अपांगता परिचयपत्र वितरण गर्दै सिद्धार्थनगर नगरपालिका

    भैरहवा, २० फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अपांगता भएका नागरिकहरूलाई घरमै पुगेर अपांगता परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिएको छ ।

    images
    images
    images

    क वर्गका महिला ११ जना र पुरुष १५ जना गरी २६ जना, ख वर्गका महिला २९ जना र पुरुष ४९ जना गरी ७८ जना, ग वर्गका महिला ४ पुरुष र १५ जना गरी १९ जना, घ वर्गका महिला ५ जना पुरुष ५ जना गरी १० गरी सिद्धार्थनगर नगरपालिकाबाट हालसम्म १३३ जनाले अपांगता परिचयपत्र पाएको नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख कौशल्या चौधरीले बताइन् ।

    यसअघि पनि सिद्धार्थनगर नगरपालिकाले अन्य वडाहरूमा घरघरमै पुगेर अपांगता परिचयपत्र वितरण गरिएको हो । यो कार्य निरन्तर चल्ने भएकाले यदि अपांगता भएका व्यक्तिहरुले कागजातसहित नगरपालिकामा निवेदन दिएर सेवा लिनुहुन नगरपालिका उपप्रमुख उमा अधिकारीले बताइन् ।

    अपांगता भएका व्यक्तिहरुले पाउनुपर्ने अधिकार सुनिश्चित गर्नको लागि पनि परिचय पत्रले भूमिका खेल्ने छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij