२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

गोठलापानी पुग्यो एमालेको पदयात्रा (फाेटाेफिचर)

बिहिवार , मंसिर १४, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १४ मंसिर । आजबाट सुरु भएको नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा गोठलापानी बैतडी पुगेको छ । 

    अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी आज बिहान सुरू गरेका थिए, सो यात्राको पहिलो स्टेशनको रुपमा गोठलापानी, बैतडी पुगेको हो ।

    हाल पुष्पलाल राजमार्गसमेत भनिने मध्य पहाडी राजमार्गको करिब १ हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा आजबाट सुरू भएको हो, जुन पुस ५ गते 
    चिवा भञ्ज्याङमा पुगेर समापन हुदैँछ ।

    ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिको लागि संकल्प यात्रा’ नाम दिईएको उक्त पदयात्राको क्रममा मध्य पहाडी राजमार्गका मुख्य सहरहरुमा आमसभा गर्ने एमालेले जनाएको छ ।

    newskarkahna-news598565..jpg
    newskarkahna-news598560..jpg
    newskarkahna-news598564..jpg

    newskarkahna-news598561..jpg

    newskarkahna-news598567. (1).jpg