२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

राप्रपा नेपालले बोलाएको कार्य सम्पादन समितिको बैठक

आइतवार , मंसिर १०, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, १० मंसिर । राप्रपा नेपालले  कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

    सोमबार बिहान ८ बजे बस्नेगरि बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रमबारे छलफल हुने राप्रपा नेपालले जनाएको छ ।