२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

'माथीको आदेश' भन्दै दुर्गा प्रसाई घरमा नै 'नजरबन्द'

शुक्रवार , मंसिर ८, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, ८ मंसिर । मेडिकल ब्यावसायी दुर्गा प्रसाई घरमा नै नजरबन्द भएका छन्  । 

    भक्तपुरस्थित घरमा नजरबन्द भए पछि प्रसाई तीनकुनेमा आज ११ बजे देखी गर्ने भनिएको आन्दोलनमा सहभागी हुन पाएका छैनन । 

    सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार अहिले प्रसाईको घरबाहिर प्रहरी तैनाथ गरिएको छ । र, प्रहरीले प्रसाईलाई बाहिर निस्कन अनुमति नभएको 'माथीको आदेश' भन्दै निस्कन दिएकाे छैन ।