२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

लोकतान्त्रिक विद्यार्थी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा मोहम्मद अली

बिहिवार , मंसिर ७, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, ७ मंसिर ।
    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा मोहम्मद अली मनोनित भएका छन् । संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले अलीलाई प्रदेश अध्यक्षमा मनोनयन गरेका हुन् ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ निवासी अली विगत एक दशक बढीदेखि राजनीति क्षेत्रमा क्रियाशिल छन् ।

    368068625_307697305489412_1850239541832411487_n.jpg