images
images

आइतवार, जेठ ६ गते २०८१

बर्नलीमाथि आर्सनल ३–१ ले विजयी

बर्नलीमाथि आर्सनल ३–१ ले विजयी

images
images
images
आइतवार, कार्तिक २६ २०८०
आइतवार, कार्तिक २६ २०८०
  • बर्नलीमाथि आर्सनल ३–१ ले विजयी

    काठमाडौँ, २६ कार्तिक । 
    ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बर्नलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड, विलियम सलिबा र ओलेक्जान्द्र जिन्चेकोले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    त्यसै गरी यस खेलमा आर्सनलका फाबुओ भएइराले रातो कार्ड पाएका थिए । त्यस्तै बर्नलीका लागि जोश ब्राउनहिलले एक गोल गरेका थिए ।

    यो जीतपछि आर्सनलको १२ खेलमा २७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै बर्नलीको यो हारपछि १२ खेलमा केवल ४ अंक रहेको छ र लिगमा १९ औं स्थानमा छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij