images
images

आइतवार, जेठ ६ गते २०८१

दक्षिण अफ्रिका ५ विकेटले विजयी हुँदा अफगानिस्तान विश्वकपबाट बाहिरियो

दक्षिण अफ्रिका ५ विकेटले विजयी हुँदा अफगानिस्तान विश्वकपबाट बाहिरियो

images
images
images
शनिवार, कार्तिक २५ २०८०
शनिवार, कार्तिक २५ २०८०
  • दक्षिण अफ्रिका ५ विकेटले विजयी हुँदा अफगानिस्तान विश्वकपबाट बाहिरियो

    काठमाडौँ, २४ कार्तिक । 
    दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको खेलमा अफगानिस्तानले दिएको २४५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४७.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

    images
    images
    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा अलआउट हुँदै २४४ रन बनाएको थियो । योसँगै दक्षिण अफ्रिकाले यस विश्वकपमा सातौं जीत हासिल गरेको छ । ९ खेलमा १४ अंक हासिल गरेको दक्षिण अफ्रिका अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

    दक्षिण अफ्रिकाले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने पनि तय भइसकेको छ । त्यस्तै अफगानिस्तान यो हारसँगै विश्वकपबाट बाहिरिएको छ । अफगानिस्तानले यस विश्वकपका ९ खेलमा ४ जित हासिल गर्यो भने ५ खेलमा हार बेहोरेको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij