२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्म कारबाहीमा परिने

शुक्रवार , कार्तिक २४, २०८०

  • 922
    Shares
  • 922
    Shares
  • काठमाडौं, २४ कात्तिक । नेपाल प्रहरीले पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्म कारबाहीमा परिने गर्ने जनाएको छ । 

    तिहार पर्वमा पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्मको कार्य हुने भएपछि प्रहरीले सार्वजनिक सूचना निकालेर रोक लगाएको हो । 

    पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागी, अंगभंग हुने र मानव स्वास्थ्ययमै असर गर्ने भएकाले प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो । 

    यस्ता विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्रीवितरण, र ओसारपसार नगर्न र गरेको पाइएमा कानुनबमोजिमम कारबाही हुने भन्दै प्रहरीले सचेत गराएको छ ।