२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

भूकम्पपीडितलाई प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने

बिहिवार , कार्तिक २३, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री र मन्त्रीले जाजरकोट भूूकम्प्पपीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन् । 

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूूूकम्मपीडितका लागि प्रधानमन्त्री र मन्त्रीले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    एक साताअघि जाजरकोट केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूूूकम्प जाँदा जाजरकोट र रूकमपश्चिममा ठुुलो धनजनको क्षति भएको छ ।