२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

रेशम चौधरीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

बिहिवार , कार्तिक २३, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, २३ कात्तिक । रेशम चौधरीविरुद्धको मुद्दाको बिहीबार हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको छ ।

    टीकापुर घटनामा दोषी सावित भई जेल सजाय भुक्तान गरिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दाको बिहीबार हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको हो ।

    टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कडायतले चौधरीलाई आममाफी दिने निर्णय र कार्यविरुद्ध रिट दायर गरेकी थिइन् ।