२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

प्रचण्ड–नेपाल समुहको बिरोध सभा बुटवलमा शुरु

बिहिवार , माघ १५, २०७७

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहको बिरोध सभा बुटवलमा शुरु भएको छ। 

    पार्टीको केन्द्रीय विरोध कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय विरोधसभा बुटवलको अमरपथमा शुरु भएको छ। 

    बिरोध सभा शुरु हुनु पुर्व बुटवलका बिभिन्न स्थानबाट ¥याली निकालिएको थियो। ¥यालीमा हजारौ कार्यकर्ताको सहभागिता रहेको खबरपात्रोकर्मी रविन्द्रप्रताप गुप्ताले जानकारी दिए। 

    शक्ति प्रदर्शनको रुपमा लिईएको बिरोध सभालाई पार्टिका अध्यक्षद्वय पुष्मकमल दाहाल प्रचण्ड र माधव नेपालले सम्बोधन गर्दै छन्। 

    nekapa.jpg
    nekapa 1 (1).jpg
    nekapa 1 (2).jpg