
आइतवार , भाद्र ३१, २०८०
भैरहवा, ३१ भदौ ।
हरितालिका तीज पर्वको अवसरमा सोमबार लुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार असोज १ गते सोमबारका दिन लुम्बिनी प्रदेशभर सार्वजनिक विदा रहने गृह मन्त्रालयका अधिकृत माधव शर्माले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij