
बिहिवार , भाद्र २८, २०८०
रूपन्देही, २८ भदौ ।
लुम्बिनी प्रदेश सरकारले भदौ ३१ गते आइतबार तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषदले बडका अत्तवारीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
दाङ, बाँके र बर्दिया जिल्लाका सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय भएको लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij