
बुधवार , भाद्र २७, २०८०
नेम्वाङका चार सन्तान रहेका छन् । तीमध्ये दुई छोरा र दुई छोरी हुन् । जेठा छोरा मिङ्सो नेम्वाङ विवाहित हुन् र उनी बेलायतमा बस्दै आएका छन् । नेमवाङका अन्य छाेराछाेरीहरू भने अविवाहित हुन् ।
बुधबार दुवै छोराले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेम्वाङको दाहसंस्कार भोलि हुने भएको छ । उनको दाहसंस्कार पशुपति आर्यघाटमा भोलि ११ बजे गरिने भएकाे छ । सरकारले शाेक विदा भन्दै भोलि देशभर सार्वजनिक बिदाकाे घाेषणा गरेकाे छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij