२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

अर्घाखाँचीको मालारानीमा चट्याङ लागेर एकजनाको मृत्यु, चार घाइते

मंगलवार , भाद्र १९, २०८०

अर्घाखाँची, १९ भदौ । 
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नम्बर ९ मा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । घटनामा चारजना घाइते भएका छन् । मृत्यु हुनेमा मालारानी गाउँपालिका वडा नम्बर ९ का २० वर्षिय मिलन खनाल रहेका छन् ।

घाइतेहरूको अर्घाखाँची अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल  रिफर गरिएको बताइएको छ ।