
मंगलवार , भाद्र १२, २०८०
काठमाडौं, १२ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार (आज) देशैभरी ज्ञापनपत्र बुझाउने भएको छ ।
राप्रपाले गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानूनको पालनाका लागि देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फतप्रधानमन्त्री र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार देशैभरी दिउँसो प्रमुख जिल्ला अधिकारीमार्फत सो ज्ञापनपत्र बुझाइनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij