images

शुक्रवार, बैशाख २१ गते २०८१

उद्योग व्यापार संगठन रुपन्देहीको वार्षिक साधारणसभा तथा अधिवेशन असोज ६ गते

उद्योग व्यापार संगठन रुपन्देहीको वार्षिक साधारणसभा तथा अधिवेशन असोज ६ गते

images
images
images
शुक्रवार, भाद्र ८ २०८०
शुक्रवार, भाद्र ८ २०८०
  • उद्योग व्यापार संगठन रुपन्देहीको वार्षिक साधारणसभा तथा अधिवेशन असोज ६ गते

    भैरहवा, ८ भदौ ।
    उद्योग व्यापार संगठन, रुपन्देही (चेम्बर अफ कमर्श, रुपन्देही) को १६ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन आगामी असोज ६ गते शनिबार हुने भएको छ । संगठनको भदौ २ गते बसेको नियमित बैठकले साधारणसभा तथा अधिवेशन असोज ६ गते गर्ने निर्णय भएको अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । 

    images
    images
    images

    साधारणसभा तथा अधिवेशन रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९, उदयपुरस्थित उद्योग व्यापार संगठनको हलमा बिहान ८ सुरु हुने महासचिव सचिन रोक्काले बताए ।

    साधारणसभा तथा अधिवेशनमा उपस्थित हुन संगठनले आफ्ना सम्पूर्ण सदस्यहरुलाई आग्रह गरेको छ । संगठनले उद्योगी व्यवसायीको हकहितमा काम गर्नुका साथै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको कोषाध्यक्ष राम मिलन यादवले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij