images

शुक्रवार, बैशाख २१ गते २०८१

रुपन्देही जिल्लाको विकासको विषयमा प्रतिनिधि सभा सदस्यहरुबीच छलफल

रुपन्देही जिल्लाको विकासको विषयमा प्रतिनिधि सभा सदस्यहरुबीच छलफल

images
images
images
सोमवार, भाद्र ४ २०८०
सोमवार, भाद्र ४ २०८०
  • रुपन्देही जिल्लाको विकासको विषयमा प्रतिनिधि सभा सदस्यहरुबीच छलफल

    रुपन्देही, ४ भदौ ।
    रुपन्देही जिल्लाको समग्र विकास र समृद्धिको विषयमा रुपन्देहीका प्रतिनिधि सभा सदस्यहरुबीच बैठक बसी छलफल भएको छ । छलफलले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग रुपन्देहीको समग्र विकास तथा समृद्धिको विषयलाई लिएर भेट गर्ने निष्कर्ष निकालेको छ । 

    images
    images
    images

    त्यस्तै बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनी विकास कोषसँग सम्बन्धित विषयमा स्थलगत संयुक्त बैठक बसि अघि बढ्ने समझदारी भएको छ । बैठकलाई निरन्तरता दिइने रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) बासुदेव घिमिरेले जानकारी दिए ।

    आइतबार (हिजो) काठमाडौंमा भएको बैठकमा प्रतिनिधिसभा सदस्य तथा पूर्वउपप्रधानमन्त्री विष्णु प्रसाद पौडेल, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र बासुदेव घिमिरेको उपस्थिति रहेको थियो । 

    369252509_836377277889039_5843397695767459388_n.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij