images

शनिवार, बैशाख १५ गते २०८१

६० भन्दा बढी मुलुकमा पुग्यो बेलायतमा भेटिएको नयाँ कोरोना 

६० भन्दा बढी मुलुकमा पुग्यो बेलायतमा भेटिएको नयाँ कोरोना 

images
images
images
बिहिवार, माघ ८ २०७७
बिहिवार, माघ ८ २०७७
  • ६० भन्दा बढी मुलुकमा पुग्यो बेलायतमा भेटिएको नयाँ कोरोना 

    लन्डन, ८ माघ । 
    बेलायतमा भेटिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका ६० भन्दा देशमा पुगेको पाइएको छ । विश्व स्वास्थ्य संगठनले जनाए अनुसार स्वास्थ्य संगठनका अनुसार सो भाइरस पछिल्लो एक हप्ताको अवधिमा मात्र विश्वका १० वटा देशमा फैलिएको छ । महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँनयाँ देशमा पुगिरहेको जानकारी गराउदै तत्काल सतर्कता र सचेतता अपनाउन पनि स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

    images

    संगठनका अनुसार विश्वमा कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या २० लाख भन्दा बढी पुगेको छ । तर नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । तर गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति संक्रमितहरु थपिएका स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरिएको छ । नेपाल पनि नयाँ कोरोना भाइरसको उच्च जोखिममा रहेको विज्ञहरुको भनाइ छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij