
शनिवार , आषाढ १६, २०८०
भैरहवा, १६ असार ।
भैरहवामा शुक्रबार भएको भेलाले अग्रहरी युवा मंच रुपन्देही गठन गरेको छ । भेलाले उमेश अग्रहरीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
मंचको उपाध्यक्षमा शिवसागर अग्रहरी, सचिवमा अनिरुद्र अग्रहरी, सह–सचिवमा मनोज अग्रहरी, कोषाध्यक्षमा धिरज अग्रहरी र सह–कोषाध्यक्षमा राजेश अग्रहरी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा विवेक अग्रहरी, गौरव अग्रहरी, गोपाल अग्रहरी, रुपेश अग्रहरी, अखिलेश अग्रहरी, जितेन्द्र अग्रहरी, राहुल अग्रहरी, निरज अग्रहरी, शुभम अग्रहरी, मुकेश अग्रहरी, गिरधारी अग्रहरी, सुधिर अग्रहरी, अमन अग्रहरी र तुलसी अग्रहरी रहेका छन् ।
त्यसै गरी मंचको सल्लाहकारमा दया सागर अग्रहरी, पंकज अग्रहरी, विकास अग्रहरी, गंगासागर अग्रहरी र विनोद अग्रहरी रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij