भैरहवा, ५ असार ।
विश्व योग दिवसको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा गरिएको योग कार्यक्रम भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, पतंजली नेपालका प्रमुख लगायतको उपस्थितिमा सो योग कार्यक्रम गरिएको हो ।