images

शनिवार, बैशाख २२ गते २०८१

नागरिकता विधेयकको पक्षमा भएको धर्नामा पुगे जसपा नेता विद्या यादव

नागरिकता विधेयकको पक्षमा भएको धर्नामा पुगे जसपा नेता विद्या यादव

images
images
images
आइतवार, जेठ २८ २०८०
आइतवार, जेठ २८ २०८०
  • नागरिकता विधेयकको पक्षमा भएको धर्नामा पुगे जसपा नेता विद्या यादव

    काठमाडौं, २८  जेठ । 
    राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को पक्षमा काठमाडौंको माइतीघर मण्डलामा धर्ना र प्रदर्शनका कार्यक्रम दैनिकजसो भइरहेको छ । 

    images
    images
    images

    सर्वाेच्च अदालतले उक्त विधेयक कार्यान्वयन गर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि प्रदर्शन/धर्नाका कार्यक्रम भइरहेका हुन् । उक्त धर्नाप्रति ऐक्यबद्धता जनाउँदै जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् सदस्य तथा रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव आइतबार माइतीघर मण्डला पुगेका छन् । नागरिकताबिहीन संघर्ष समिति, नेपालले आयोजना गरेको धर्ना कार्यक्रममा यादव पुगेका हुन् ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij