२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

आज अमेरिकन डिभीको रिजल्ट आउँदै

शनिवार , बैशाख २३, २०८०

काठमाडौं, २३ वैशाख । 
अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राती आउँदैछ । अमेरिकी प्रशासनका अनुसार मे २६ अर्थात आज राती ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।

यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभि शाखाले जानकारी दिएको छ । 

डिभीका लागि छनोटमा परे/नपरेको थाहा पाउनका सम्बन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नुपर्छ । त्यसवाट डिभी परे/नपरेको थाहा हुन्छ ।