२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

नेपाली क्रिकेट टोलीलाई बधाई दिदै सभामुखले भने, ‘खेलाडीलाई राज्यले हेरोस्’

मंगलवार , बैशाख १९, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, १९ वैशाख । 
    सभामुख देबराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । एसीसी प्रिमियम कप क्रिकेटमा युएईलाई पराजित गर्दै फाइनल खेल जितेकोमा नेपाली टोलीलाई सभामुख घिमिरेले बधाई दिएका हुन । 

    ‘नेपाल एसीसी प्रिमियम कप क्रिकेट जित्दै एसिया कपमा छनौट भएकोमा हार्दिक बधाई तथा शुभकामना,’ सभामुख घिमिरेले बधाई दिदै भनेका छन, ‘अभुतपुर्व जीतले नेपाल र नेपालीको शिर उचोा बनाएको छ भने नेपाली क्रिकेटको व्यवसायीकरणमा थप सहयोाग हुने विश्वास लिएको छु । खेलाडीलाई राज्यको तर्फवाट थप सम्मान र सहयोग आवश्यक रहेको तर्फ ध्यानाकर्षण गराउँदछु ।’ नेपालले आज संयुक्त अरब इमिरेटस (युएई) लाई ७ विकेटले हराएर फाइनल खेलमा जीत हासिल गरेको हो ।