२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

पाँच किलो सुनसहित दुईजना पक्राउ

बिहिवार , बैशाख ७, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • बाँके, ७ वैशाख । नेपालगञ्जको न्युरोड क्षेत्रबाट पाँच किलो सुनसहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङ विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर पक्राउ गरिएको हो ।

    उनीहरुको साथबाट ४ किलो ९ सय २७ दशमलव २१८ ग्राम सुन बरामद गरिएको प्रहरीको भनाइ छ ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।