२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगियो

बुधवार , बैशाख ६, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ ।

    छातीमा समस्या भएपछि मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत् नयाँ दिल्ली लगिएको हो ।

    उनको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा उपचार हुनेछ ।