images
images

आइतवार, जेठ ६ गते २०८१

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठद्वारा लुम्बिनी भ्रमण

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठद्वारा लुम्बिनी भ्रमण

images
images
images
मंगलवार, चैत्र २८ २०७९
मंगलवार, चैत्र २८ २०७९
  • उपप्रधान तथा गृहमन्त्री श्रेष्ठद्वारा लुम्बिनी भ्रमण

    भैरहवा, २८ चैत ।
    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । मंगलबार लुम्बिनी आएका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत चेन सोङगल लुम्बिनी भ्रमण गरेका हुन् ।

    images
    images
    images

    कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेकुमार त्रिपाठी), सदस्य सचिव सानुराजा शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले गृहमन्त्री श्रेष्ठ र राजदूत सोङगलाई स्वागत गरेका हुन् ।

    विभिन्न कार्यक्रमका सिलसिलामा रुपन्देही आएका गृहमन्त्री श्रेष्ठले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पवित्र बगैचा, शान्ति दीपको अवलोकन गरेका हुन् । 

    त्यस्तै चिनिया विहारको समेत गृहमन्त्री र राजदूतले निरीक्षण गर्नुभएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनीको पछिल्लो अवस्था, पर्यटकहरुको अवस्था र विकास निर्माणका सवालमा चासो राखेका थिए । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij