२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

रास्वपाका सांसद श्रेष्ठले २ करोड मागेको अडियो सार्वजनिक

आइतवार , चैत्र २६, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ।

    समानुपातिक सांसद श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न पार्टीलाई २ करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको कुराकानीको अडियो सार्वजनिक भएको हो।